भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम रोक्न प्रभु साहको माग
काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सार नियन्त्रणका नाममा सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दुःख दिने र घरायसी प्रयोजनका सामान खोस्ने काम भइरहेको आरोप लगाउँदै त्यस्तो व्यवहार रोक्न सरकारसँग माग गरेका...