प्रतिबद्ध भएर पर्यटन प्रवर्द्धनमा लाग्छु : नवनियुक्त सिइओ जोशी
काठमाडौँ । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै निकायसँग समन्वय गरेर पर्यटन प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बोर्डका अध्यक्ष एवं...