राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त आह्वान गरिएको छ । लिमिटेडले आज एक सूचना जारी गर्दै रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको...