सैनामैना वन कार्यालयका प्रमुख घुससहित पक्राउ
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुखलाई घुससहित पक्राउ गरेको छ । कार्यालय प्रमुख पुष्पराज श्रेष्ठले सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि...