सभ्य समाजका लागि सबैको समुचित विकास आवश्यक: प्रदेश प्रमुख गुरुङ
गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सभ्य समाज निर्माणका लागि सबै वर्ग र समुदायको समुचित विकास हुनु आवश्यक भएको बताएका छन् । पोखरा महानगरपालिका–२५ हेमजामा निर्माण गर्न लागिएको मानव...