रुपन्देही-३ का प्रलोपाका प्रतिनिधि सभा उम्मेदवार पार्टीबाट निष्कासित
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही-३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन् । पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टीले...