२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रलोपाबाट उम्मेदवारी दिएपछि नेकपा केन्द्रीय सदस्य केसी पार्टीबाट निष्कासन

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य कृष्णा केसीलाई संगठनबाट हटाउने निर्णय गरेको छ।

पार्टी नेतृत्वको निर्णयअनुसार केसीले पार्टीको आधिकारिक नीति र निर्देशन विपरीत गतिविधि गरेको ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी अनुशासनात्मक कारबाही गरिएको जनाइएको छ। 

उक्त निर्णय पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालको संयुक्त निर्णयबाट लिइएको हो।

पार्टी स्रोतका अनुसार केसीले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएपछि नेकपाले यसलाई संगठनात्मक अनुशासन उल्लंघनको रूपमा व्याख्या गर्दै कारबाही प्रक्रिया अघि बढाएको हो।