प्रविधि हस्तान्तरणसँगै सीप सिकाउँदै स्थानीय तह
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई केही समय अगाडि हाते ट्याक्टर प्रदान गर्यो । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषक छनोट गरी हाते ट्याक्टर वितरण गरेको थियो । परम्परागत रुपमा...