इण्डोनेसियामा चिनियाँ प्रविधिबाट ठूलो फोहोरबाट ऊर्जा उत्पादन परियोजना शुरु
इन्डोनेसिया । इण्डोनेसियाले बढ्दो फोहोर व्यवस्थापन चुनौती समाधान गर्दै हरित ऊर्जा उत्पादन गर्ने उद्देश्यले पश्चिम जाभा प्रान्तको बोगोरमा ठूलो ‘वेस्-टु-एनर्जी’ परियोजनाको निर्माण शुरु गरेको छ । बोगोर राया–१ वेस्ट–टु–एनर्जी परियोजनाको...