नागरिकता अभिलेखमा किर्ते गरेको आरोपमा प्रशासकीय अधिकृतसहित तीन कर्मचारी पक्राउ
काठमाडौँ। नागरिकतासम्बन्धी सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा स्याङ्जामा तत्कालीन प्रशासकीय अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले घटनाको छानबिन गरी अनुसन्धान र कारबाहीका लागि...