प्रशासकीय अधिकृतमाथि कुटपिट, उपचारका लागि काठमाडौँ ल्याइयो
काठमाडौँ । मुगुको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ । सदरमुकाम गमगढीबाट गाउँपालिका कार्यालय फर्किने क्रममा प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि पाँच–सात जनाको समूहले आक्रमण गरी कुटपिट गरेको जिल्ला प्रहरी...