हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी भएको छ । आज राति पौने २ बजेको समयमा गाउँपालिका कार्यालयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। विद्युत् सर्ट भई...