एमालेले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, सात उपाध्यक्षलाई जिम्मेवारी
काठमाडौँ । आम निर्वाचनअघि नै नेकपा एमालेले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज (आइतबार) भएको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षण कार्यक्रम संयोजनका लागि सात जना उपाध्यक्षलाई...