१७ विधामा विद्यार्थीलाई खेल प्रशिक्षण सुरु गर्दै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ । ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा चारदेखि १२ सम्मका विद्यार्थीहरू सहभागी गराउने गरी कार्यक्रम सञ्चालन...