प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आइतबार हुने
काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर आइतबार हुने भएको छ। सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार (जेठ ६ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो। यसका साथै त्यसदिन लगानी सम्मेलनसँग...