प्रतिनिधि सभाको असोज १५ सम्मको क्यालेन्डर सार्वजनिक, समेटिएन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
काठमाडौँ । प्रतिनिधि सभाको असोज १५ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक भएको छ। बैठक बस्ने मिति र सम्भावित कार्यसूची समेटिएको क्यालेन्डरमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने राखिएको छैन। क्यालेन्डर अनुसार भदौ...