प्रधानन्यायाधीश नेतृत्वको टोली बंगलादेश प्रस्थान
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज बंगलादेश प्रस्थान गरेको छ । बंगलादेशका प्रधानन्यायाधीश डा. सैयद रेफत अहमदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँको सर्वोच्च अदालतको अवलोकन भ्रमणका निम्ति टोली...