एआईजी गुरुङ र ढकालको पदस्थापन
काठमाडौँ । सरकारले नेपाल प्रहरीको जनपदतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको २ जनाको पदस्थापन गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले डिआइजीबाट एआईजीमा बढुवा गर्दै बुद्धिराज...