नेपाल प्रहरीका १७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नेपाल प्रहरीका १७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज (आइतबार) प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आइजिपी धीरजप्रताप सिंहले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । बढुवा...