नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)ललित कुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख सई बुढाथोकीविरुद्ध...