डोल्पा कारागारबाट आठ कैदीबन्दी फरार, सुरक्षा व्यवस्थामाथि छानबिन गर्न समिति गठन
काठमाडौँ । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ बनाएर फरार भएपछि कारागारको सुरक्षा व्यवस्था र निगरानी प्रणालीमाथि प्रश्न उठेको छ। घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी निरीक्षकको नेतृत्वमा तीन...