सूर्यविनायकद्वारा प्रहरी वृत्त जगातीलाई गाडी हस्तान्तरण
भक्तपुर । सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीलाई गाडी हस्तान्तरण गरेको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालाई...