सगरमाथाको चुचुरोमा पुगिन् नेपाल प्रहरीकी असई कुन्जाङ
काठमाडौँ। नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन् । सोमबार बिहान ८ बजेर ५६ मिनेटमा उनले विश्वको सर्वोच्च शिखर आरोहण गरेको प्रहरी प्रधान कार्यालयले...