लोक सेवाले तोक्यो प्रहरी सहायक निरीक्षक पदको प्रयोगात्मक लिखित परीक्षाको मिति
काठमाडौँ । लोक सेवा आयोगले प्रहरी सहायक निरीक्षक पदको प्रयोगात्मक लिखित परीक्षाको मिति निर्धारण गरेको छ । आयोगले एक सूचना जारी गदै प्रहरी सहायक निरीक्षक पदको प्रयोगात्मक लिखित परीक्षाको मिति...