७७ प्रहरी हवल्दारको असईमा बढुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ?
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि सिफारिस भएका ७७ जनालाई बढुवा तथा पदस्थापन गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको फागुन २३ गतेको निर्णय अनुसार...