तीन महिनादेखि लागेको ताला फोर्ने मध्यपश्चिम विश्वविद्यालयको चेतावनी
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय कार्यालयमा गत १२ असोजमा प्राध्यापकहरूले लगाएको ताला दुई दिनभित्र खोल्न अल्टिमेटम दिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रजातान्त्रिक प्राध्यापक संघ, नेपाल राष्ट्रिय...