अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट १० करोडभन्दा बढी रकम असुल
काठमाडौँ। उच्च शिक्षामा सुशासन, पारदर्शिता र संस्थागत उत्तरदायित्व सुदृढ गर्ने सरकारी प्रयासअन्तर्गत अध्ययन बिदा लिएर लामो समयसम्म सेवामा अनुपस्थित रहेका प्राध्यापकहरूबाट ठूलो मात्रामा रकम फिर्ता गरिएको छ। शिक्षा तथा खेलकुद...