छठ पर्वका लागि धनुषामा एकीकृत सुरक्षा योजना, भिआइपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने
काठमाडौँ । दीपावली तथा तिहार पर्व सकिएसँगै मिथिलाञ्चलसहित देशभर छठ पर्वको तयारी तीव्र पारिएको छ । छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभर सुरक्षा व्यवस्था...