पर्यटन प्रवर्द्धनमा कलाकारको भूमिका अहम हुन्छ : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनमा कलाकारहरुको अहम भूमिका रहेको बताएका छन् । बक्स अफिस इन्टरनेशनल ग्रुपले सोमबार आयोजना...