‘पूर्ण प्रेस स्वतन्त्रता’ संविधानको आधारभूत चरित्र, समाचार प्रकाशनकै आधारमा थुनामा राख्न नमिल्ने सर्वोच्चको ब्याख्या
जनआस्था अध्यक्ष किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले संविधानले प्रत्याभूत गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ र सञ्चारको हकको विस्तृत व्याख्या गर्दै समाचार प्रकाशनकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई पक्राउ गरी थुनामा...