२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस स्वतन्त्रताको रक्षा हुनुपर्नेमा अध्यक्ष नेपालको जोड

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रेस स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिएका छन् । 

समाजवादी प्रेस संगठन केन्द्रीय कमिटीको तेस्रो बैठकको आज यहाँ शुभारम्भ गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन पूर्ण प्रेस स्वतन्त्रता आवश्यक छ भने । 

निरङ्कुशताविरुद्धका सबै आन्दोलनमा सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्मरण गर्दै नेता नेपालले देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि सञ्चार जगत्ले काम गर्नुपर्ने बताए । 

संगठन प्रमुख प्रकाश ज्वालाले राज्यको मूल प्रवाहमा समाहित नभएका अल्पसङ्ख्यक, सीमान्तकृत वर्ग र  समुदायका पक्षमा पनि पत्रकारले कलम चलाउनुपर्ने विचार व्यक्त गरे । 

त्यस अवसरमा विश्व प्रेस काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष किशोर श्रेष्ठलाई सम्मान पनि गरिएको थियो ।