सरकारी कर्मचारीको नयाँ तलबमान लागू : आधारभूत तलबसँगै १० प्रतिशत प्रोत्साहन भत्ता पनि
साउन १ देखि सरकारी कर्मचारीको आधारभूत तलब १० प्रतिशतले बढेको छ। नयाँ तलबमानसँगै १० प्रतिशत कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता लागू हुँदा कुल मासिक पारिश्रमिक करिब २१ प्रतिशतसम्म वृद्धि हुने भएको...