डा. मनोजकुमार शर्मा नयाँ प्रधान न्यायाधीशमा सिफारिस हुँदा परिषद्मा दुई जनाको फरक मत
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णयमा संवैधानिक परिषद्का दुई सदस्यले फरक मत राखेका छन् । बिहीबार बसेको परिषद् बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद...