गगन थापालाई सभापति र आगामी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा जान काँग्रेस बैठकमा प्रस्ताव
काठमाडौँ। नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगन थापालाई सभापति र अबको प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जानुपर्ने मत राखेका छन् । जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै सकेसम्म नियमित र...