‘सार्वजनिक प्रशासन फाइलसँग खेल्ने कोठा मात्र होइन, नागरिकको जीवनसँग जोडिएको विषय हो’: रामेश्वर खनाल
काठमाडौँ । पूर्वअर्थसचिव एवं पूर्वमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासन केवल कर्मचारी र फाइलबीचको प्रक्रिया मात्र नभई लाखौँ सेवाग्राहीको जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित...