२६ फाल्गुन २०७९, शुक्रबार
प्राधिकरणद्वारा श्री एयरको उडान प्रतिबन्ध फुकुवा
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरको उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। श्री एयरले शुक्रबार विज्ञप्ति जारी गर्दै पुनः सेवा सञ्चालनका लागि अनुमति प्राप्त भएको जनाएको छ। ‘विज्ञहरूको...