साफ यू–१५ च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा
काठमाडौं । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५(पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबलमा भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ । भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम...