‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई क्लब भीड्दै
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा ११ः३० देखि खेल शुरु हुनेछ । पहिलो खेलमा विभागीय टोेली नेपाल...