फेसबुक सञ्चालक कम्पनी मेटा रुसको आतङ्कवादी सूचिमा, अदालतले दियो निरन्तरता
काठमाडौँ । रुसको वित्तीय निगरानी गर्ने संस्था रोजफिन मोनिटरिङले अमेरिकी प्रविधि कम्पनी मेटालाई आतङ्कवादी र चरमपन्थीको सूचीमा राखेको छ । मेटा इन्टरनेट मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने...