पाकिस्तानी अदालतले सुनायो पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला
काठमाडौँ । पाकिस्तानी अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला सुनाएको छ । राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको कतारी विश्व च्यानल अलजजिराले उल्लेख...