उच्च अदालत पाटनले प्रमाणीकृत फैसला विद्युतीय प्रणालीमा राख्न थाल्यो
काठमाडौँ । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसला विद्युतीय प्रणालीमा अपलोड गर्न सुरु गरेको छ। अदालतले शुक्रबार (असोज १६ गते) देखि मुद्दा व्यवस्थापन प्रणाली (सीएमएस) मा प्रमाणीकृत फैसला प्रविष्ट गर्ने कार्य...