बञ्चरेडाँडा फोहर व्यवस्थापन सुधारका लागि समन्वय बढाउन सञ्चार मन्त्रीको निर्देशन
काठमाडौँ । बञ्चरेडाँडा फोहर व्यवस्थापन स्थलमा देखिएका समस्या समाधान गर्न सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई प्रभावकारी समन्वय र तत्काल सुधारका काम अघि बढाउन निर्देशन दिएका छन्...