सिनामंगल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ ६८८ हप्ताअघिदेखि जारी वाग्मती सफाइ महाअभियानका क्रममा सिनामंगल पुलमुनिको वाग्मती किनारबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको...