४० माइक्रोनभन्दा पातला प्लाष्टिकको उत्पादन र प्रयोगमा निषेध
काठमाडौँ । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि-वितरण तथा प्रयोगमा निषेध गरेको छ । वातावरण विभागका अनुसार आजबाट यो निर्णयको कार्यान्वयन भए नभएको बारे कडा अनुगमन...