फ्रान्सले सबै वयस्कहरूलाई कोरोनाविरूद्धको अतिरिक्त खोप दिने
पेरिस । फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ । कोभिड–१९ विरुद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने...