२० दिनको जेल बसाइपछि फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी रिहा
एएफपी । पूर्व राष्ट्रपति निकोलस सार्कोजी जेलबाट रिहा भएका छन् । उनी २० दिनको जेल बसाइलाईबाट बहिरा निस्केका हुन् । सार्कोजीस्थानीय समयअनुसार सोमबार अपराह्न ३ बजे पेरिसको ला सान्टे कारागारबाट पूर्व...