बंगलादेशबाट नेपाली विद्यार्थीको प्रश्न -सबै देशले आफ्ना नागरिक लगिसके, हामीलाई कहिले लैजाने ?
कोरोना भाइरस(कोभिड-१९) दुनियाँभर फैलिएको महामारी हो । हामी विश्वभर फैलिएको अहिलेको विषम परिस्थितिलाई सञ्चार माध्यम र सामाजिक सञ्जालबाट एकदमै नजिकबाट नियालेर हेरिरहेका छौँ । बंगलादेश्मा रहेका नेपाल राजदूतावासको तथ्यांकअनुसार अहिलेसम्म...