बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक
काठमाडौँ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् । नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३०...