बजेट निर्माण प्रक्रियामा अनियमितता नभएको सरकारको दाबी
काठमाडौँ । सरकारले आर्थिक विधेयक तथा बजेटसँग सम्बन्धित विषयमा उठाइएका आरोपलाई अस्वीकार गर्दै बजेट निर्माण प्रक्रियामा कुनै प्रकारको चलखेल नभएको जनाएको छ। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा...