अनधिकृत व्यक्तिले बजेट बनाएको कुरा झुट्टा र कपोलकल्पित : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गरेका छन् । प्रमुख प्रतिपक्षले अर्थमन्त्रीको राजीनामासमेत...